2002-04-27 - incident - Rolpa district २०५९-०१-१४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-05240 अभिलेखालय सि. नं.: NCA-05240
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.ष
- अ. नं.500
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:3
- टोलको नाम:गाम
- पीडित विवरण
- पीडितको नाम:तेजबहादुर सुनार
- जन्म मिति:
- साल:2038
- महिना:07
- गते:02
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:3
- टोल:विजेश्वरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विदुर
- विवाहित भए पति वा पत्नीको नाम:मिनाकुमारी सुनार
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजयश्वरी गाविस-३ निवासी २१ वर्षीय तेजबहादुर सुनारको रोल्पा जिल्लाको गाम गाविस ३ का इलाका प्रहरीचौकी देउराली भन्ज्याङमा भएको माओवादीसंगको दोहोरो भिडन्तमा परी २०५९ वैशाख १४ गतेका दिन घटना स्थलमै मत्यु भयो। मृतक सशस्त्र प्रहरी जवान थिए।