2002-04-27 - incident - Khotang district २०५९-०१-१४ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-05236 अभिलेखालय सि. नं.: NCA-05236

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६
  • पीडितको नाम र थर:रामबहादुर राई समेत ७ जना
  • ठेगाना:रतन्छा, खोटाङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/१/१४ गते जिल्ला खोटाङ दोपार्, चिउरीडाँडा र रतन्छा गाविस सिमानामा साप्सु खालेामा माछा मार्न भनी रतन्छा गाविस वडा नं.- ६ बस्ने वर्ष ३९ को नवीन राई, मनकमुारराई, रामबहादुर राई, राजेन्द्र राइर्, गोविन्द राई, सवुास भनीने रोशनकुमार राइर्, हंसराज राई र सरुज राइर्समेत ८ जना व्यक्तिहरू गएकोमा सुरज राई बाहकेका ७ जनाको सुरक्षाकर्मीले गोली हानी हत्या गरेको हुनाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही एक लाख रुपियाँ क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/११/१८ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६१/१२/०३ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री