2002-04-27 - incident - Kavre district २०५९-०१-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-05220 अभिलेखालय सि. नं.: NCA-05220
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9297
- अ. नं.131
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गैरीविसौना देउपुर
- वार्ड नं.:1
- टोलको नाम:ढकालगाउ
- पीडित विवरण
- पीडितको नाम:बहादुर सिं तामाङ
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:नयाँगाउँ देउपुर
- वार्ड नं.:6
- टोल:भोर्लेडाडा
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:नयाँगाउँ देउपुर
- वार्ड नं.:6
- टोल:भोर्लेडाडा
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जिल्ला कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामरामसिं तामाङ
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माया तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-14
- समय:00:11:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गैरीविसौना देउपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नयाँगाउ देउपुर गाविस ७ का बहादुर सिं तामाङको २०५९ बैशाख १४ गते सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरे। घटना भएको अघिल्लो दिन बेलुकी वडा नम्बर १ स्थित अजित भनिने अर्जुन ढकालको घरमा ६ जना माओवादी लुकेर बसेको समयमा सेनाले गाउँलार्इ नै घेराबन्दी गरी घरबाट कसैलाई बाहिर ननिस्किन माइकिङ गरेका थिए। माइकिङपछि स्थानियहरुकै अगाडी प्रेम बराइली, प्रेमप्रसाद ढकाल र शेर सिं भनिने बहादुर सिं तामाङको हत्या भएको थियो।