2002-04-27 - incident - Kavre district २०५९-०१-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-05218 अभिलेखालय सि. नं.: NCA-05218

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9159
  • अ. नं.95
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गैरीविसौना देउपुर
  • वार्ड नं.:1
  • टोलको नाम:ढकालगाउ
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर वराइली
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:12
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:1
  • टोल:भमरकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:1
  • टोल:भमरकोट
  • लिङ्ग:पुरुष
  • थर:बराइली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:उपव्यूरो सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामटिकाबहादुर विश्वकर्मा
  • आमाको नाम:पदमकुमारी विश्वकर्मा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुक्मिणी बराइली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-14
  • समय:00:11:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गैरीविसौना देउपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचखाल गाविस १ भमरकोटका संजय भनिने प्रेमबहादुर बराइलीको २०५९ बैशाख १४ गते सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरे। घटना भएको अघिल्लो दिन बेलुकी वडा नम्बर १ स्थित अजित भनिने अर्जुन ढकालको घरमा ६ जना माओवादी लुकेर बसेको समयमा सेनाले गाउँलाई नै घेराबन्दी गरी घरबाट कसैलाई बाहिर ननिस्किन माइकिङ गरेका थिए। माइकिङपछि स्थानियहरुकै अगाडी प्रेम बराइली, प्रेमप्रसाद ढकाल र शेर सिं भनिने वहादुर सिं तामाङलाई मारिएको बताइयो। यति बेला राज्यमा संकटकाल थियो। यो दिन नेपाल बन्द गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री