2002-04-27 - incident - Dhading district २०५९-०१-१४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-05216 अभिलेखालय सि. नं.: NCA-05216

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11489
  • अ. नं.0
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:फूलमायाँ तामाङ
  • जन्म मिति:
  • साल:2020
  • महिना:07
  • गते:25
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • टोल:पात्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • टोल:पात्ले
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर तामाङ
  • आमाको नाम:दावा तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुध्दिलाल तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले आफैसँग लिएर गएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाँकोट गाविस-१ की फूलमाया तामाङको २०५९ वैशाख १४ गते सेनाले साहो गाविसको स्थानीय जंगलमा गोली हानी हत्या गरेको थियो। पीडितका पति माओवादीमा लागेको भन्दै सेनाले गाउँमा सर्च गर्न आएपछि उनी पतिसँगै जंगलमा लुक्न गएको अवस्थामा सेनाले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनका पति बुद्धिलाल गोली लागि घाइते भएकोमा उनको सेनाले नै उपचार गरेको थियो। पीडित गर्भवती भएको भए पनि सेनाले सावधानी नअपनाएको मृतकका ससुरा मैसंह तामाङले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री