2002-04-26 - incident - Kathmandu district २०५९-०१-१३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-05205 अभिलेखालय सि. नं.: NCA-05205

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9371
  • अ. नं.5
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • टोलको नाम:कलंकी
  • पीडित विवरण
  • पीडितको नाम:ईश्वरकुमार लामा
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:राकाथुम
  • वार्ड नं.:3
  • टोल:ढुवारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:राकाथुम
  • वार्ड नं.:3
  • टोल:ढुवारे
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपदमसिंङ लामा
  • आमाको नाम:डोल्मा लामा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:हनुमानढोका प्रहरी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइराकाथुम गाविस-६ का ईश्वरकुमार लामालाई ०५९ वैशाख १३ गते राती नेपाली सेनाले काठमाण्डौंको कलंकीस्थित माओवादी विद्यार्थी कार्यकर्ता पूर्ण पौडेलको कोठामा सुतेको अवस्थामा नियन्त्रणमा लिई बेपत्ता बनायो। उनीसँगै अन्य दुई जना माओवादी कार्यकर्तालाई पनि बेपत्ता बनाएको पिडितका परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री