2002-04-26 - incident - Kathmandu district २०५९-०१-१३ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-05206 अभिलेखालय सि. नं.: NCA-05206
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1301
- अ. नं.5
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:16
- टोलको नाम:कालीमाटी
- पीडित विवरण
- पीडितको नाम:पूर्ण पौडेल
- जन्म मिति:
- साल:2028
- महिना:09
- गते:24
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:पोखरा उपमनपा
- वार्ड नं.:8
- टोल:जालपारोड
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोल:कालिमाटी
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय महासचिव
- बाबुको नामगंगाधर पौडेल
- आमाको नाम:मोतिमाया पौडेल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्री दुरा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-13
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- रेडियोबाट
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- हवल्दार
- कार्यालय
- छाउनी ब्यारेक
- उनको भनाइपोखरा उमनपा-८ निवासी नेकपा माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय महासचिव ३१ वर्षीय पूर्ण पौडेललाई काठमाडौंस्थित नेपाली सेनाले ०५८ वैशाख १३ गते काठमाडौं मनपा-१६ स्थित कालीमाटीबाट गिरफ्तार गरे। पीडित परिवारले पौडेललाई छाउनी ब्यारेकमा राखेका सूचना पाएपछि त्यहाँ गइ बुझ्दा ब्यारेकका हवल्दारले पौडेल त्यस ब्यारेकमा नभएको बताएका थिए। पौडेललाई २० दिन जति त्यहाँ राखेको र त्यसपछि विजयपुर ब्यारेक पोखरा. बागलुङ लमजुङ. गोरखा जिल्लामा लगेको पीडित परिवारले सूचना पाए पनि उनको स्थिति अझै अज्ञात रहेको छ।