2002-04-26 - incident - Banke district २०५९-०१-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05194 अभिलेखालय सि. नं.: NCA-05194

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.489
  • अ. नं.189
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:कालीका नगर
  • पीडित विवरण
  • पीडितको नाम:राममिलन बालमिकी
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:कालीका नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:3
  • टोल:वागेश्वरि
  • लिङ्ग:पुरुष
  • थर:बालमिकी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकै लाल बालमिकी
  • आमाको नाम:मैकी बालमिकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धन्नो बालमिकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-13
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-14
  • जानकारी दिने व्यक्तिको नाम:गोविन्द थपलिया
  • पद
  • इन्सपेकटर
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय कोहलपुर
  • उनको भनाइकोहलपुर गाविस-३ का २४ वर्षीय राममिलन बालमिकीलाई माओवादीको आरोपमा ०५९ वैशाख १३ गते राति १२ बजे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले घरमा सुतेको अवस्थामा घरबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार पश्चात उनलाई इलाका प्रहरी कोहलपुर लगिएको थियो। राममिलनसँग सो दिन सो ठाँउका धनबहादुर विक, हिक्मत विष्ट, पेन्टा विक, टेकबहादुर कामी र गोमा शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो। गिरफ्तार गरिएका मध्ये गोमा शाही पाँच दिनपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट रिहा भएकी थिइन्। बालमिकीलाई ०५९ वैशाख १५ गते इलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी सेनाको व्यारेकमा बुझाएको थियो।
  • घटना भएको दुई वर्षपछि राममिलनको पत्नी धन्नो बालमिकी नेपालगंज नपा-३ स्थित माइतमा बस्दै आएकी छन। सासू ससुराले उनका कपडा र भाँडाकुडा घरबाट फालिदिएपछि उनी माइतीको शरणमा परेकी हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री