2002-04-26 - incident - Banke district २०५९-०१-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05195 अभिलेखालय सि. नं.: NCA-05195

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.435
  • अ. नं.177
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:पिपल चौतारा
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर विक
  • जन्म मिति:
  • साल:2036
  • महिना:07
  • गते:16
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:कालीका नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामज्ञान ज्योती मा वि चप्परगौडी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाल बहादुर विक
  • आमाको नाम:रेवती विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन नपरे पनि सुरक्षाकर्मीले टेकबहादुरका बावु लालबहादुरलाई ०५९ असार महिनामा गिरफ्तार गरी घरदेखि १ किमी पश्चिम लगेर नाङगै बनाएर छोडेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-14
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने प्रहरी
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय कोहलपुर
  • उनको भनाइइलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा बसेका प्रहरीले भित्र पस्न दिएनन्। उनले भने हामीलाइ थाहा छैन। टेकबहादुरलाई हामीले ल्याए छैनौ। घटनाका थप विवरण- कोहलपुर गाविस-३ का २३ वर्षीय टेकबहादुर विकलाई माओवादीको आरोपमा ०५९ वैशाख १३ गते कोहलपुर गाविस-३ पिपल चौताराबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले गिरफ्तार गरे। गिरफ्तार पश्चात इलाका प्रहरी कार्यालय कोहलपुर लगिएका टेकबहादुरको अवस्था हालसम्म बेपत्ता छ। टेकबहादुरसँग सो दिन सो ठाँउका धनबहादुर विक, रामिमलन बाल्मिकी, पेन्टा विक, हिक्मत विष्ट, शोभा शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो। गिरफ्तार गरिएका मध्ये गोमा शाही पाँच दिनपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट रिहा भएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री