2002-04-25 - incident - Parbat district २०५९-०१-१२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05177 अभिलेखालय सि. नं.: NCA-05177

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2107
  • अ. नं.28
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:2
  • टोलको नाम:गिज्यान
  • पीडित विवरण
  • पीडितको नाम:योगेन्द्र थापामगर
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:29
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:जैदी
  • वार्ड नं.:1
  • टोल:कइदाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामपहलसिंह थापामगर
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:तीलहार
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जैदी गाविस-१ कुइदाङ निवासी माओवादी कार्यकर्ता २१ वर्षीय योगेन्द्र थापामगर पर्वत जिल्लाको देउपुर गाविसमा माओवादीको पत्र छोडेर फर्कने क्रममा पर्वत जिल्लाको तिलाहार गाविस-२ गिज्यानमा अज्ञात समूहले हत्या गरी गाडेको र लास गन्हाएपछि ०५९ वैशाख २१ गते खोज्ने क्रममा योगेन्द्र थापा र कटुवाचौपारी गाविस-७ पर्वतका रामचन्द्र अधिकारीको लास भेटियो। उनीहरू दुवैजनाको हत्या गरेको आरोपमा नेकपा माओवादीले निलाहार गाविस-३ का देव बहादुर हमालको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री