2002-04-24 - incident - Kathmandu district २०५९-०१-११ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-05158 अभिलेखालय सि. नं.: NCA-05158
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएको भनी आयोगको केन्द्रिय कार्यालय काठमाण्डौमा परेका उजुरीहरुको विवरण
- पीडितको नाम र थर:तुलसीराम उप्रेती
- पीडितको ठेगानाइटहरा ७, मोरङ्ग
- घटना भएको स्थानमनकामनाहल, बानेश्वर, काठमाडौं