2002-04-23 - incident - Banke district २०५९-०१-१० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05136 अभिलेखालय सि. नं.: NCA-05136
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5695
- अ. नं.399
- घटना भएको जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:6
- टोलको नाम:थपुवा
- पीडित विवरण
- पीडितको नाम:कृष्ण चौधरी
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:10
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मोतीपुर
- वार्ड नं.:7
- टोल:सतरिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी सेना
- बाबुको नामगोपाल थारु
- आमाको नाम:फूदिया थारु
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या22
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया मोतिपुर गाविस-७ सतरियाका २३ वर्षीय कृष्ण चौधरीलाई बाँके जिल्लाको टिटिहिरीया गाविस-७ थपुवा गाउँबाट शाही नेपाली सेनाको टोलीले कब्जामा लिएर बर्दिया जिल्लाको वेलवा गाविसमा रहेको चिसापानीमा रहेको व्यारेकमा लगेको र त्यहा पाँच दिनसम्म राखेको सँगै पक्राउ परी छुटेका बाँके जिल्ला कोहलपुरका एक व्यक्तिले बताएको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात छ।