2002-04-21 - incident - Sindhuli district २०५९-०१-०८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-05113 अभिलेखालय सि. नं.: NCA-05113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9792
  • अ. नं.99
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:16
  • टोलको नाम:कमलाखोलाको बगरमा
  • पीडित विवरण
  • पीडितको नाम:होमविक्रम कार्की
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:23
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:16
  • टोल:सरकारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकबहादुर कार्की
  • आमाको नाम:सत्यदेवी कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमाया कार्की बुढथोकि
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)225000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही ठाउमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- १६ सरकारीटोल निवासी ३७ वर्षीय होमबहादुर कार्कीलाई ०५९ बैशाख ८ गते खेतमा गाई चराइरहेको अवस्थामा गोली लागी मरेको अवस्थामा फेला परे। होमबहादुर को मृत्यु माओवादीको गोलीबाट भएको प्रहरीले जनायो। पीडितका परिवारलाई सरकारले त्यसै बेला १ लाख २५ हजार क्षतिपुर्ती समेत उपलब्ध गरायो। तर इप्रका भिमानमा बस चेक गर्दा बसभित्रै प्रहरीलाई गोली लागेपछि माओवादीलाई खोज्न हतारिदै गएका प्रहरीले होम वहादुर कार्कीलाई गोली हानेको माओवादीले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री