2002-04-21 - incident - Dang district २०५९-०१-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-05106 अभिलेखालय सि. नं.: NCA-05106

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५८
  • पीडितको नाम र थर:बोम बहादुर रावत, माधव रावत
  • ठेगाना:दाङ जिल्ला त्रिभवुन नपा, मसनिा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला त्रिभवुननगर नगरपालिकास्थित मसनिा भन्ने स्थानबाट घोराहीस्थित बरख गण व्यारेकबाट सचर्मा गएका नेपाली सेनाले मिति २०५९/१/८ दनि बामे बहादुर रावत र माधव रावतलाई सोधपुछ गर्नुछ भनी पक्राउ गरी केही समय गाउमँै सोधपुछ गरीभोलिपल्टमिति २०५९/१/९ गते सैघा गाविस वडा नं.- ५ ठाटी सोता भन्ने स्थानमा लगी मारेको घटनासम्बन्धमा आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा दर्ता भएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई कारबाही गरी पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथाक्षतिपुर्ति नरि्धारण) नियमावली, २०५७ कोनियम १७ बमोजिम रु. १,५०, ०००/- क्षतिपुर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारसमक्ष लेखी पठाउने मिति २०६४/१०/६ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. ६८६/११३/नेपालगञ्ज संरक्षण ३१७ मिति २०६५/६/५ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ६८६/११३/नेपालगञ्ज संरक्षण ३०९ मिति २०६५/६/५ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसाररु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री