2002-04-20 - incident - Sankhuwasabha district २०५९-०१-०७ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-05098 अभिलेखालय सि. नं.: NCA-05098
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1664
- अ. नं.38
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:नुम
- वार्ड नं.:2
- टोलको नाम:मासिमा
- पीडित विवरण
- पीडितको नाम:पुन्य प्रसाद सापकोटा
- जन्म मिति:
- साल:2020
- महिना:06
- गते:01
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:माम्लिङ
- वार्ड नं.:6
- टोल:भञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सापकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
- बाबुको नामटिका दत्त सापकोटा
- आमाको नाम:गंगादेवी सापकोटा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मुना सापकोटा
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:कही काम नगरेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-07
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:नुम
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माम्लिङ गाविस-६ भञ्ज्याङका नेकपा माओवादी जिल्ला कमिटी सदस्य ३९ वर्षीय पुन्यप्रसाद सापकोटा पार्टीको संगठन विस्तारमा नुम गाविस-२ को मंसिरमा पुगेको अवस्थामा ०५९ वैशाख ७ गते जिल्ला सदरमुकाम खाँदवारीबाट हेलिकप्टरमा गएका सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरेको थिए। लास सुरक्षाफौजले नै लिएर गएका थिए। लास कहाँ गाडियो भन्ने कुरा खुल्न सकेन।