2002-04-20 - incident - Kathmandu district २०५९-०१-०७ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-05093 अभिलेखालय सि. नं.: NCA-05093
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7092
- अ. नं.8
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:दक्षिणकाली
- वार्ड नं.:3
- टोलको नाम:कोधुटोल
- पीडित विवरण
- पीडितको नाम:सूयोग कर्माचार्य
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:दक्षिणकाली
- वार्ड नं.:3
- टोल:फर्पिङ
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:दक्षिणकाली
- वार्ड नं.:3
- टोल:फर्पिङ
- लिङ्ग:पुरुष
- थर:कर्मचार्य
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामराष्ट्रिय अनुसन्धान केन्द्र, सिंहदरवार
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपृथ्वीबहादुर कर्माचार्य
- आमाको नाम:मानकुमारी कर्माचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हीरालक्ष्मी कर्माचार्य
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:दक्षिणकाली
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दक्षिणकाली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं दक्षिणकाली गाविस-३ निवासी ३७ वर्षीय सुयोग कर्माचार्यको २०५९ वैशाख ७ गते घरमा छोरीलाई पढाइरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताहरुले छोरीलाई समातेर माथि जाउँ भनेर पठाई वत्तीको स्वीच अफ गरी २०/२२ गोली हानी हत्या गरेका थिए।