2002-04-19 - incident - Kaski district २०५९-०१-०६ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-05075 अभिलेखालय सि. नं.: NCA-05075
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.847
- अ. नं.43
- घटना भएको जिल्ला:कास्की
- गाविस:सल्यान
- वार्ड नं.:3
- टोलको नाम:साहुटोला
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर गुरुङ
- जन्म मिति:
- साल:2007
- महिना:04
- गते:02
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:सल्यान
- वार्ड नं.:3
- टोल:साहुँटोल
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:सल्यान
- वार्ड नं.:3
- टोल:साहुटोल
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस जिल्ला सदस्य
- बाबुको नामजुमबहादुर गुरुङ
- आमाको नाम:मैताश्री गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चिजकुमारी गूरुङ
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-06
- समय:08:15:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:सल्यान
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
- मिति:2059-01-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यान गाविस-३ निवासी नेपाली काँग्रेसका जिल्ला सदस्य ५२ वर्षीय कृष्णबहादुर गुरुङलाई नेकपा माओवादी क्षेत्रीय इन्चार्जको नेतृत्वको समूहले ०५९ वैशाख ६ गते राति ८ बजे खाना खाने बेलामा घर घेरा हाली गोली हानी हत्या गरेका थिए। माओवादीका कार्यकर्ताले मागेको चन्दा नदिएको र भ्रष्टाचार गरेको आरोपमा हत्या गरेका थिए। उनी शुरुमा शिक्षक पेशामा थिए। पछि स्वेच्छाले जागिर छोडी राजनीतिमा प्रवेश गरेका थिए।