2002-04-19 - incident - Dang district २०५९-०१-०६ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-05067 अभिलेखालय सि. नं.: NCA-05067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6297
  • अ. नं.305
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोलको नाम:कटबेरुवा
  • पीडित विवरण
  • पीडितको नाम:उदयराम चौधरी (उदैराम)
  • जन्म मिति:
  • साल:2022
  • महिना:04
  • गते:15
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोल:कटवेरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगाराम चौधरी
  • आमाको नाम:शिउपति चौधरी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कालिमैया चौधरी
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-06
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबेला गाविस २ निवासी ३७ वर्षीय उदयराम चौधरीलाई २०५९ वैशाख ६ गते घर छाउन लागेको बेला लमहीबाट आएका सुरक्षाकर्मी र हेलीकप्टरबाट आएका सुरक्षाफौजले गिरफ्तार गरी वेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री