2002-04-17 - incident - Dolakha district २०५९-०१-०४ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-05035 अभिलेखालय सि. नं.: NCA-05035

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4697
  • अ. नं.27
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:2
  • टोलको नाम:तिखातल
  • पीडित विवरण
  • पीडितको नाम:प्रशुराम राउत
  • जन्म मिति:
  • साल:2016
  • महिना:09
  • गते:15
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:2
  • टोल:तिखातल
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:2
  • टोल:तिखातल
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला हुलाक कार्यालय, दोलखा
  • पद:हुलाकी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमबहादुर राउत
  • आमाको नाम:सरस्वती राउत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता राउत
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, दोलखा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-04
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भिनपा-२, दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वर नपा-२ निवासी ४३ वर्षीय प्रशुराम राउतको २०५९ वैशाख १४ गते लामावगरबाट घर आईरहँदा राती ९ बजे म हुलाकी कर्मचारी हुँ भन्दा भन्दै सेनाले २ गोली हानेकोमा सेनाले नै उपचार गर्न काठमाण्डौं लैजाने क्रममा भक्तपुर सूर्य विनायक पुगेपछि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री