2002-04-16 - incident - Gorkha district २०५९-०१-०३ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-05000 अभिलेखालय सि. नं.: NCA-05000
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7565
- अ. नं.306
- घटना भएको जिल्ला:गोरखा
- गाविस:हर्मी
- वार्ड नं.:8
- टोलको नाम:बुढीचौर
- पीडित विवरण
- पीडितको नाम:सूर्यप्रसाद ढकाल
- जन्म मिति:
- साल:2013
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:हर्मी
- वार्ड नं.:8
- टोल:हर्मीभञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविश्वनाथ ढकाल
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी ढकाल
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:हर्मी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:आँपपिपल अस्पताल गोरखा
- मिति:2059-01-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- चैपेनदीकिनार हर्मि १ गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्मी गाविस-८ निवासी ४६ वर्षीय सूर्यप्रसाद ढकाललाई ०५८ फागुन १७ गते माओवादीको एक समूहले औषधी पसल रहेको हर्मी बजारबाट केही सोध्न छ भनी अपहरण गरेको थियो। परिवारलाई मेडिकल टिमलाई सहयोग गर्न लगेको केही समयपछि फिर्ता गछौं भनेका थिए। अकस्मात् २०५९ वैशाख ३ गते गाई चराउने गोठालाले मृतकको लुगा देखेर चिनेपछि गाउँमा खबर गरी खोज्दा ढकालको अस्थिरपञ्जर मात्र भेटिएको थियो। पारिवारिक श्रोतले ढकालको माओवादीले अपहरणपछि हत्या गरेको बताए।