2002-04-16 - incident - Gorkha district २०५९-०१-०३ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-05001 अभिलेखालय सि. नं.: NCA-05001
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2208
- अ. नं.20
- घटना भएको जिल्ला:गोरखा
- गाविस:वारपाक
- वार्ड नं.:1
- टोलको नाम:वारपाक इलाका प्रहरी कार्यालय
- पीडित विवरण
- पीडितको नाम:दुर्गादत्त पनेरु
- जन्म मिति:
- साल:2026
- महिना:01
- गते:26
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:भद्रपुर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पनेरु
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी, नार्दाक, गोरखा
- पद:प्रहरी हबल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराम चन्द्र पनेरु
- आमाको नाम:बेलु देवी पनेरु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इश्वरी देवी पनेरु
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कन्चनपुर जिल्लाको दैजि गाविस १ सामा दैजी
- मिति 2060-09-07
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-03
- समय:06:15:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:वारपाक
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:क्षेत्रीय अस्पताल पोखरा
- मिति:2060-01-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भद्रपुर ६ नौलाकोट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रपुर गाविस ६ का दुर्गा दत्त पनेरुको २०५९ वैशाख ३ गते साँझ करीव ६.१५ बजे माओवादीहरुले गोरखा वारपाक प्रहरी चौकीमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। सो घटनामा उनीसहीत ९ जना प्रहरीको मृत्यु भएको थियो।