2002-04-16 - incident - Baglung district २०५९-०१-०३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04993 अभिलेखालय सि. नं.: NCA-04993

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1451
  • अ. नं.2
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:6
  • टोलको नाम:भजामाटे
  • पीडित विवरण
  • पीडितको नाम:विमला सार्की (देवी)
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:04
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:भकुण्डे
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:6
  • टोल:भुजामाइ
  • लिङ्ग:महिला
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरत्नबहादुर सार्की
  • आमाको नाम:दीपमाया सार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरिलाल सार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-03
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तित्याङ -५, बागलुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भकुण्डे गाविस-५ घर र तित्याङ गाविस-६ भुजाकाटे माइती भएकी नेकपा माओवादी कार्यकर्ता २४ वर्षीया विमला सार्की (देवी) माइतीमा काकाको घरमा बसिरहेको समयमा ०५९ वैशाख ३ गते सुरक्षाकर्मीले गिरफ्तार गरी तित्याङ गाविस-५ रुक्सेपानी ढाड भन्ने स्थानमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री