2002-04-15 - incident - Kalikot district २०५९-०१-०२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04991 अभिलेखालय सि. नं.: NCA-04991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8056
  • अ. नं.494
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • टोलको नाम:लाली घाट
  • पीडित विवरण
  • पीडितको नाम:नवराज बम
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:28
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:थिर्पु
  • वार्ड नं.:2
  • टोल:जिन्दुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बंम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वेलजपुरा बंम
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या12
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग ढाडमा गोली लागेको कारण खुट्टा नचल्ने भएको।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2059-01-06
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औसधि खाइराख्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविसऔ २ निवासी नवराज बमको ०५९ वैशाख २ गते मान्म सदरमुकामबाट गएको सेनाको गस्तीले भारतबाट कमाएर घर फर्किने क्रममा अन्धाधुन्ध गोली चलाउँदा ढाडमा गोली लागि अशक्त भए। उनको खुट्टामा समस्या भएको कारण हिडन समस्या छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री