2002-04-15 - incident - Gorkha district २०५९-०१-०२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-04988 अभिलेखालय सि. नं.: NCA-04988

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.813
  • अ. नं.37
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:5
  • टोलको नाम:बारपाक
  • पीडित विवरण
  • पीडितको नाम:ओमबहादुर थापा
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:01
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:क्रिस्तीनाच्नेचौर
  • वार्ड नं.:6
  • टोल:ठकुरीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:क्रिस्तीनाच्नेचौर
  • वार्ड नं.:6
  • टोल:ठकुरी गाउँ
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामबारपाक प्रहरी चौकी
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिबहादुर थापा
  • आमाको नाम:भीमकुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीलाकुमारी थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-02
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2059-01-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उपनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कृष्तिनाच्नेचौर गाविस-६ निवासी बरपाक प्रहरी कार्यालयमा गोरखामा कार्यरत ३७ वर्षीय ओमबहादुर थापालाई ०५९ वैशाख २ गते नेकपा माओवादीले आक्रमण गरी नियन्त्रणमा लिई हातखुट्टा बाधेर यातना पछि गोली हानी हत्या गरे। उनको हात दुवै खुकुरीले काटेर टुक्रा पारेको र देब्रे आखाँ नभएको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी पीडितको आफन्तले दाहस‍ंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री