2002-04-15 - incident - Gorkha district २०५९-०१-०२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-04987 अभिलेखालय सि. नं.: NCA-04987

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.964
  • अ. नं.55
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:5
  • टोलको नाम:बरपाक प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:शमशेर भुजेल
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:चापाकोट
  • वार्ड नं.:9
  • टोल:बराङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:चापाकोट
  • वार्ड नं.:9
  • टोल:बराङ
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामबारपाक प्रहरी चौकी
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखिमबहादुर भुजेल
  • आमाको नाम:नन्दकला भुजेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-02
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2059-01-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चापाकोट गाविस-९ निवासी बरपाक प्रहरीचौकी गोरखामा कार्यरत २९ वर्षीय शमशेर भुजेलको ०५९ वैशाख २ गते नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भयो। उनी नेपाल प्रहरीमा भर्ना भएको करीव ५ वर्ष भएको थियो। पीडित भुजेलको लास सुरक्षाकर्मीले हेलिकप्टरबाट पोखरामा ल्याइ पीडित परिवारलाई बुझाएको थियो। सो घटनामा १० जना प्रहरीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री