2002-04-14 - incident - Dang district २०५९-०१-०१ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04969 अभिलेखालय सि. नं.: NCA-04969
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5964
- अ. नं.19
- घटना भएको जिल्ला:दाङ
- गाविस:लोहारपानी
- वार्ड नं.:0
- टोलको नाम:मुर्कुटी
- पीडित विवरण
- पीडितको नाम:खिमबहादुर जुग्जाली (अमृत)
- जन्म मिति:
- साल:2041
- महिना:06
- गते:02
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:ताकम
- वार्ड नं.:1
- टोल:धारापानी
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:ताकम
- वार्ड नं.:1
- टोल:धारापानी
- लिङ्ग:पुरुष
- थर:जुग्जाली
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामहिराबहादुर जुग्जाली
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लोहारपानी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताकम गाविस-१ धारापानी निवासी खिमबहादुर जुग्जाली दाङ जिल्लाको लमही आक्रमण गरी फर्कने क्रममा मुर्कुटीमा २०५९ वैशाख १ गते भएको सुरक्षाकर्मी र नेकपा माओवादीबीच भिडन्तमा परी मृत्यु भएको थियो।