2002-04-13 - incident - Bardiya district २०५८-१२-३१ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04952 अभिलेखालय सि. नं.: NCA-04952
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.8990
- अ. नं.361
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:7
- टोलको नाम:भुरिगाँउ
- पीडित विवरण
- पीडितको नाम:मोहम्मद जाकिर शेख
- जन्म मिति:
- साल:2020
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:सोनपुर
- वार्ड नं.:9
- टोल:गोदाना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेख
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस क्रियाशील सदस्य
- बाबुको नामस्व अव्दुल लतिफ शेख
- आमाको नाम:स्व तसलिमा शेख
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अलिवुल सेख
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- श्रीमति माइतमा वस्ने र छोराछोरी घरमा बसेको र दुवैले हकदावी गरेका कारण राहत कसैले नपाएको। घटना पछि मानसिक तनाव वढि परेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-31
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- श्रीमतिको अगाडीबाट गिरफ्तार गरेको
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:ठाकुरद्धारास्थित आर्मी व्यारेक
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-12-31
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-01
- जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
- पद
- थाहा भएन।
- कार्यालय
- ठाकुरद्धारास्थित आर्मी व्यारेक
- उनको भनाइबाँके सोनपुर गाविस-९ घरभई बर्दिया नेउलापुर गाविस-६ भुरिगाँउमा औषधीको पसल गर्ने ३८ वर्षीय मोहम्मद जाकिर शेखलाई माओवादीको आरोपमा ०५८ चैत्र ३१ गते राति ४ ३० बजे ठाकुरद्वारा आर्मी व्यारेकबाट आएका सेनाले भुरिगाँउस्थित औषधी पसलबाट गिरफ्तार गरी बेपत्ता पारे। सो दिन आर्मीले भुरिगाँउ बजारबाट अन्य पाँचजनालाई पनि गिरफ्तार गरेको थियो। पीडितका परिवारले हालसम्म राहत पाएका छैनन्। पीडितपक्षले घटनाका बारेमा ०५९ वैशाख १ गते ठाकुरद्धारास्थित आर्मी क्याम्पमा जादा गेटमा बस्ने आर्मीले मोहम्मद जाकिर यहाँ नभएको बताएको। पीडितपक्षले आर्मी व्यारेका प्रमुखसँग भेट्न खोज्दा भित्र कोही हुनुहुन्न सबै बाहिर जानु भएको छ भनि गेटमा बस्ने आर्मीले भित्र जान दिएनन्।