2002-04-12 - incident - Surkhet district २०५८-१२-३० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04945 अभिलेखालय सि. नं.: NCA-04945

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.472
  • अ. नं.104
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • टोलको नाम:बाङ्गो सिमल
  • पीडित विवरण
  • पीडितको नाम:युबराज थानी
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:06
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • टोल:थानी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थानी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रमा प्रसाद थानी
  • आमाको नाम:नन्दा देबी थानी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-30
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डम्मर खड्का
  • सदगत गरिएको स्थान
  • भेरी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उत्तरगंगा गाविस-१ थानीटोल निवासी १६ वर्षीय युवराज थानी २०५८ चैत ३० गते दिउँसो एस.एल.सी.को परीक्षा दिएर घर तर्फ जादै गर्दा रेडियो नेपाल सब स्टेशनसुर्खेत अगाडी रत्न राजमार्गमा टेम्पोबाट बाहिर निकाली शाही नेपाली सेनाका जवान रेशम रावतले कुटपिट गरे। कुटपिटपछि नीजलाई सुरक्षाकर्मीले घर जाउँ भने पछि उनी हिडेर करिब १०० मीटर अगाडि पुगेपछि पछाडिबाट गोली हानेर ढाले र ढलेपछि फेरि त्यही ठाउँमा गइ पुन गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री