2002-04-12 - incident - Siraha district २०५८-१२-३० - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-04943 अभिलेखालय सि. नं.: NCA-04943
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7001
- अ. नं.79
- घटना भएको जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोलको नाम:व्रहमपुरी
- पीडित विवरण
- पीडितको नाम:संजय कुमार यादव
- जन्म मिति:
- साल:2035
- महिना:08
- गते:08
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोल:व्रहमपुरी
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:नखुलेको
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
- बाबुको नामशिवनारायण यादव
- आमाको नाम:गालोदेवी यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सवुरदेवी यादव
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-30
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
- मिति:2059-01-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाँउ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा प्र.पी. गाविस - २ निवसी रा.प्र.पा. कार्यकर्ता 23 वर्षीय संजयकुमार यादवलाई ०५८ चैत ३० गते राती माओवादी कार्यकर्ताहरुले घरबाट अपहरण गरी सोही गाविसको एकान्त चौरमा पुर्याएर धारिलो हतियार प्रहार गरी हत्या गरे। उक्त घटनामा चारजनाको सामूहिक हत्या भएको थियो। मृतकको लासको जिल्ला अस्पताल सिरहामा ०५९ बैशाख १ गते पोस्टमार्टम गरी सोही दिन सदगत् गरिएको परिवारजनले बताए।