2002-04-12 - incident - Bajura district २०५८-१२-३० - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-04936 अभिलेखालय सि. नं.: NCA-04936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2629
  • अ. नं.118
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:मार्तडी
  • वार्ड नं.:2
  • टोलको नाम:खहुका
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर गिरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:03
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:वाई
  • वार्ड नं.:7
  • टोल:वाई
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला कारागार बाजुरा
  • पद:भान्छे
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जिल्ला कारागार बाजुरा भान्छे
  • बाबुको नामजयलाल गिरि
  • आमाको नाम:माया गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी गिरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • परिवार बिस्थापित भएन
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:मार्तडी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मार्तडीको बाईली खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाई गाविस ७ निवासी जिल्ला कारागार बाजुराका भान्छे २५ वर्षीय शेरबहादुर गिरीको २०५८ चैत ३० गते घर फर्कने क्रममा मार्तडी गाविस २ मा नेकपा माओवादीले राखेको बम बिस्फोट हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री