2002-04-11 - incident - Palpa district २०५८-१२-२९ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-04931 अभिलेखालय सि. नं.: NCA-04931

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1458
  • अ. नं.2
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:9
  • टोलको नाम:मुढावास
  • पीडित विवरण
  • पीडितको नाम:यमनाथ पाठक
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:दर्छा
  • वार्ड नं.:1
  • टोल:रजघर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाठक
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, जनसरकार प्रमुख
  • बाबुको नामसोमन्त पाठक
  • आमाको नाम:खगिसरा पाठक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलकुमारी पाठक
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • जलुके खोला पाल्पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्छा गाविस-१ निवासी ४६ वर्षीय यमनाथ पाठकको २०५८ चैत २९ विहान १० बजेतिर गल्धाबाट जाँदैगर्दा मुढावासमा शाही नेपाली सेनाको गस्ती टोलीले गिरफ्तार गरी दिनभरी हिँडाएर राति गोली हानी हत्या गरी खाल्टोमा पुरेका थिए। पछि स्थानीय बासिन्दाहरुको पहलमा लासलाई निकाली दाहसंस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री