2002-04-11 - incident - Palpa district २०५८-१२-२९ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-04934 अभिलेखालय सि. नं.: NCA-04934
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1488
- अ. नं.11
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:3
- टोलको नाम:मुढावास
- पीडित विवरण
- पीडितको नाम:यमकुमारी विक
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:10
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:कसेनी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी,एरिया सदस्य
- बाबुको नामश्यामबहादुर विक
- आमाको नाम:देवीसरा विक
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कसेनी गाविस-२ निवासी नेकपा माओवादी एरिया सदस्य १८ वर्षीय यमकुमारी विकको पार्टीको कामको सिलसिलामा हिड्ने क्रममा २०५८ वैशाख २९ गते विहान पाल्पाको गल्धा गाविसको ढुङ्गानाबेसीबाट विहान १० वजे गस्तीमा गएको नेपाली सेनाको टोलीले ढुङ्गानावेसीबाट गिरफ्तार गरी मित्याल गाविसको मुढावासमा लगेर गोली हानी हत्या गरेका थिए। परिवारले उनको लास पनि देख्न नपाएको बताए।