2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04924 अभिलेखालय सि. नं.: NCA-04924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.232
  • अ. नं.80
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:7
  • टोलको नाम:लमही
  • पीडित विवरण
  • पीडितको नाम:बादल विश्वकर्मा
  • जन्म मिति:
  • साल:2032
  • महिना:02
  • गते:28
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सीतापुर
  • वार्ड नं.:4
  • टोल:ए गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवागेश्वरी सशस्त्र प्रहरी गण शमशेरगंज बांकेमा दरबन्दि भइ सशस्त्र प्रहरी वेस क्याम-i>
  • पद:वरिष्ठ सशस्त्र प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम सिंह सुनार
  • आमाको नाम:लक्ष्मीदेवी सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उषाकुमारी सुनार
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-12-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके सितापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला सीतापुर गाविस-४ घर भई हाल नेपालगंज नपा-१६ निवासी वरिष्ठ प्रहरी हवल्दार २६ वर्षीय वादल विश्वकर्मा कामको सिलसिलामा बाँके शम्शेरगंज स्थित बागेश्वरी गणमा दरवन्दी भई दाङ जिल्लाको सतवरिया गाविस-७ लमहीस्थित प्रहरीवेश क्याम्प सतवरीयामा कार्यरत रहेको अवस्थामा माओवादीसंगको दोहोरो भिडन्तमा परि २०५८ चैत २९ गते राती १० बजे गोली लागि मृत्यु भयो। पहिला जनपथमा रहेका वादल २०५७ साल वैसाख सुरुको अवस्थामा सशस्त्र प्रहरी बलमा जानु गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री