2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04914 अभिलेखालय सि. नं.: NCA-04914
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.550
- अ. नं.226
- घटना भएको जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- टोलको नाम:भालुवाङ
- पीडित विवरण
- पीडितको नाम:महेन्द्रप्रसाद कर्माचार्य
- जन्म मिति:
- साल:2023
- महिना:12
- गते:07
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:4
- टोल:एनसिसिएन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कर्माचार्य
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:ड्राइभर
- कार्यालयको नामना २ ख १३३४ नम्वरको वस चालक
- पद:चालक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व दुर्गाप्रसाद कर्माचार्य
- आमाको नाम:स्व केश कुमारी कर्माचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसी देवी कर्माचार्य
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:00:10:30 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2058-12-30
- चिकित्सकको नाम:Dr. M. Joshi
- सदगत गरिएको स्थान
- स्याङजा जिल्ला मालुंगा गाविस-६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ घरभइ ना २ ख १३३४ नम्वर रात्रि वस चालक ३५ वर्षीय महेन्द्रप्रसाद कर्मचार्यको ०५८ चैत २९ गते राति १०.३० बजे काठमाण्डौ देखि पश्चिम दिपायल तर्फ यात्रु वोकी आउदै गर्दा दाङ जिल्ला लालमटिया गाविस-३ भालुवाङको फेयरी खोलाको पुल नजिक आइ पुग्दा माओवादी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा परी गोली लागि मृत्यु भयो। सो घटनामा सुरक्षाकर्मी बाहेक अन्य सर्वसाधारणको पनि गोली लागि मृत्यु भएको थियो।