2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04903 अभिलेखालय सि. नं.: NCA-04903

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2883
  • अ. नं.134
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:8
  • टोलको नाम:सदवरीय सशस्त्र प्रहरी
  • पीडित विवरण
  • पीडितको नाम:छोटु भर
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रतापपुर
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रतापपुर
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भर
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसशस्त्र प्रहरी गण शम्शेरगञ्ज बाँके
  • पद:सशस्त्र प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलगन भर
  • आमाको नाम:तेतरी भर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलादेवी भर
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाँके जिल्ला अस्पताल
  • मिति:2058-12-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रीवेणी धाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रतापुर गाविस-८ अढलाही निवासी सशस्त्र प्रहरी जवान छोटु भारको दाङ जिल्लाको सतवरिया गाविसमा रहेको बेस क्याम्पमा कार्यरत रहेको वेला तत्कालीन गृहमन्त्री खुम बहादुर खड्काको घरमा सुरक्षार्थ खटिएका बेला २०५८ चैत २९ गते माओवादीसगँको दोहोरो भिडन्त हुँदा घटनास्थलमा नै मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री