2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04898 अभिलेखालय सि. नं.: NCA-04898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2942
  • अ. नं.20
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:5
  • टोलको नाम:भैसापथरा
  • पीडित विवरण
  • पीडितको नाम:चित्र बहादुर खत्री
  • जन्म मिति:
  • साल:2037
  • महिना:09
  • गते:01
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:फालावाङ
  • वार्ड नं.:1
  • टोल:दाङचुली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामबागेश्वरी सस्शत्र प्रहरी गण शमशेरगंज, बाँके
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडबल बहादुर खत्री
  • आमाको नाम:जानकी खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलंगा-२ श्रीनर सल्यान
  • मिति 2059-02-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित भएर बसेकै ठाँउमा घर किनेर बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिखेबजार शारदामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलावाङ गाविस-१ दाङ चुली घरभई बागेश्वरी सस्शत्र प्रहरी गण शमशेरगंज बाँकेमा कार्यरत २१ वर्षीइ चित्र बहादुर खत्री अस्थाइ बेशक्याम्प सतबरीया गाविस ५ बसेको समयमा २०५८ चैत्र २९ गते राति माओवादीका आक्रमण का कारण दोहरो भिडन्तमा गोली लागी मृत्यु भयो। भिडन्त पछि माओवादीले नियन्त्रणमा लगेर निधार र कन्चटमा गोली हानेर हत्या गरी अनुहारमा आगोले जलाएको स्थितमा लाश फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री