2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04886 अभिलेखालय सि. नं.: NCA-04886
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8081
- अ. नं.32
- घटना भएको जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विष्णुबहादुर केसी (भण्डारी)
- जन्म मिति:
- साल:2018
- महिना:02
- गते:01
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काभ्रेस्थली
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काभ्रेस्थली
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:वकिल
- कार्यालयको नाम
- पद:कानुन ब्यवसायी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर भण्डारी
- आमाको नाम:ठूली भण्डारी
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रेमीका केसी भण्डारी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2058-12-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रेस्थली गाविस-५ निवासी अधिक्ता ४० वर्षीय विष्णुबहादुर केसीको २०५८ चैत २९ गते नेकपा माओवादी र सुरक्षाकर्मीवीच दाङको सतवरीयामा भएकव दोहोरो भिडन्तको क्रममा गोलीको आवाज सुनेपछि गाडिमा सवार केसी ले टाउको वाहिर निकालेपछि टाउकोमा गोली लागि मृत्यु भएको पीडित परिवारले जनाए।