2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04881 अभिलेखालय सि. नं.: NCA-04881

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11504
  • अ. नं.108
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:0
  • टोलको नाम:सतवरिया
  • पीडित विवरण
  • पीडितको नाम:हुमबहादुर जिसी
  • जन्म मिति:
  • साल:2023
  • महिना:09
  • गते:13
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:चिलाउनेवास
  • वार्ड नं.:9
  • टोल:ओहिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोल:नयाँ बजार
  • लिङ्ग:पुरुष
  • थर:जिसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गण सुरक्षा वेस क्याम्प सतवरिया दाङ
  • पद:निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहस्तबहादुर जिसी
  • आमाको नाम:भद्रीकुमारी जिसी
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी जिसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमहानगरपालिका-९
  • मिति 2059-04-13
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडितका परिवारले पोखरा उमनपा ९ नयाँबजारमा घर बनाइ बसेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:सतवरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दाङ जिल्ला अस्पताल
  • मिति:2058-12-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्याङजा जिल्ला चिलाउनेबास गाविस-९ घर भइ सशस्त्र प्रहरी गण सुरक्षा वेस क्याम्प सतवरिया दाङमा प्रहरी निरीक्षकमा कार्यरत ३६ बर्षीय हुमबहादुर जिसीको ०५८ चैत २९ गते नेकपा माओवादीको आक्रमणमा परी मृत्यु भएको हो। उक्त घटनामा परी सो क्याम्पमा रहेका २ सय जना सुरक्षाकर्मी मध्ये ३८ जनाको मृत्यु भएको थियो। मृतकको दाङ जिल्ला अस्पतालमा पोष्टमार्टम् गरी पीडितका आफन्तले पोखरा उमनपा १० रामघाटमा दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री