2002-04-10 - incident - Tehrathum district २०५८-१२-२८ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-04831 अभिलेखालय सि. नं.: NCA-04831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2808
  • अ. नं.3
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:ओयाक्जुङ
  • वार्ड नं.:5
  • टोलको नाम:नेवयी
  • पीडित विवरण
  • पीडितको नाम:ठगेन्द्रप्रसाद ढकाल
  • जन्म मिति:
  • साल:2003
  • महिना:06
  • गते:11
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:ओयाक्जुङ
  • वार्ड नं.:5
  • टोल:नेवयी
  • अस्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:ओयाक्जुङ
  • वार्ड नं.:5
  • टोल:नेवयि
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाँउ पाटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामनर प्रसाद ढकाल
  • आमाको नाम:कौसीलादेवी ढकाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता ढकाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिराटनगर उपमानगर पालीका
  • मिति 2059-02-16
  • पुनस्थापित भएको भए मिति2064-02-18
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ओयाक्जुङ गाविस ५ स्थित आफनै घरमा बसोबास रहेको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-28
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:ओयाक्जुङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
  • मिति:2059-12-29
  • चिकित्सकको नाम:नरेन्द्र प्र.झा
  • सदगत गरिएको स्थान
  • खोरूङग खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाक्जुङ्ग गाविस- ५ का नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय ठगेन्द्र प्रसाद ढकाललाई २०५८ चैत २८ गते सुराकि गरेकेा अभियेागमा खुकुरी प्रहार गरी हत्या गरे। उनलाई तीन जना माओवादी कार्यकर्ताहरु आएर घर नजिकै जङ्गलमा लगी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री