2002-04-09 - incident - Surkhet district २०५८-१२-२७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-04807 अभिलेखालय सि. नं.: NCA-04807
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1189
- अ. नं.387
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:हरिहरपुर
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर दमाई
- जन्म मिति:
- साल:2014
- महिना:12
- गते:15
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:हरिहरपुर
- वार्ड नं.:4
- टोल:रानीघाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाइ
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममसुरीलाल दमाई
- आमाको नाम:प्याउली दमाई
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बेलमती दमाई
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुबै खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत जिल्ला अस्पताल
- उपचार मिति 2058-12-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- निज व्यक्तिको अवस्था केही वर्ष औषधि सेवन गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-27
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:हरिहरपुर
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस ४ रानीघाटका ४४ वर्षीय लालबहादुर दमाईलाई माओवादीको आरोपमा २०५८ चैत ७ गते सेनाको टोलीले घरमा सुतिरहेको अवस्थामा कुटपिट गरे। निजको खुट्टा नचल्ने भएको छ।