2002-04-09 - incident - Salyan district २०५८-१२-२७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04805 अभिलेखालय सि. नं.: NCA-04805

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3202
  • अ. नं.244
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:1
  • टोलको नाम:टुनीवोट
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार बुढाथोकी
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:15
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सिनवाङ
  • वार्ड नं.:2
  • टोल:चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरतिभान वुढाथोकी
  • आमाको नाम:डोटी वुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पातली वुढाथोकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-27
  • समय:240:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-12-29
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइसिनवाङ गाविस-३ चौर निवासी २७ वर्षीय राजकुमार वुढाथोकीलाई २०५८ चैत २७ गते सल्यानको त्रिवेणीबाट शाही नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता वनाए। पीडित सर्वसाधारण थिए। यस सम्बन्धमा बुझ्न जाँदा नरसिह दल गुल्म रिपिटर टावर सुरक्षा वेश क्याम्प कपुरकोटबाट गस्तीमा आएको सेनाले कब्जामा लिएर लगेको र यस विषयमा जानकारी माग्दा त माओवादीको स्वास्नी होस् किन क्याम्पमा जाने त जान पाउदिनस् भनेर फर्काइदिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री