2002-04-09 - incident - Ramechhap district २०५८-१२-२७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-04803 अभिलेखालय सि. नं.: NCA-04803

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10166
  • अ. नं.156
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • टोलको नाम:सुइटेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:छेकी शेर्पा (निमानी)
  • जन्म मिति:
  • साल:2006
  • महिना:02
  • गते:12
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • टोल:डिलखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • टोल:डिलखर्क
  • लिङ्ग:महिला
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निया शेर्पा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-27
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:भुजी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुजी गाविस-९ की छेकी शेर्पालाई ०५८ चैत २७ गते रामेछाप जिल्लाको भुजी गाविसमा माओवादीलाई सहयोग गरेको आरोपमा वेतालीबाट आएका नेपाली सेनाको टोलीले घरबाट नियन्त्रणमा लिई सुइटेडाँडा लगी गोली हानी हत्या गरे। उनी सर्वसाधारण नागरिक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री