2002-04-07 - incident - Nuwakot district २०५८-१२-२५ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-04769 अभिलेखालय सि. नं.: NCA-04769
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2034
- अ. नं.14
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:थानसिं
- वार्ड नं.:7
- टोलको नाम:वेलासपुर
- पीडित विवरण
- पीडितको नाम:गायत्री उप्रेती
- जन्म मिति:
- साल:2040
- महिना:09
- गते:20
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- लिङ्ग:महिला
- थर:उप्रेती
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेमसंघ क्रान्तिकारीको रसुवा जिल्ला सचिव
- बाबुको नामरामभक्त उप्रेती
- आमाको नाम:मैया उप्रेती
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
- कति रकम बराबर (रु.)107500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:थानसिं
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशस्थान गाविस-४ की १८ वर्षीया गायत्री उप्रेतीलाई २०५८ चैत २५ गते थानसिं गाविस-९ बाट गिरफ्तार गरी सोही दिन सैन्य तालिम केन्द्रमा लगी हत्या गरेको परिवारका सदस्यले बताए।