2002-04-07 - incident - Bardiya district २०५८-१२-२५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04763 अभिलेखालय सि. नं.: NCA-04763

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5762
  • अ. नं.423
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुतैया
  • पीडित विवरण
  • पीडितको नाम:भुपेन्द्र केसी
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:07
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोल:सुतैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:के सि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसूर्योदय प्राविऽ सुखार
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर केसी
  • आमाको नाम:सूर्जा केसी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकी केसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया ठाकुरद्बारा गाविस-४ सूतैयाका २९ वर्षीय भुपेन्द्र केसीलाई ०५८ चैत २५ गते ठाकुरद्बारामा रहेको बरखदल गुल्मबाट लवसिंह रायमाझीको नेतृत्वमा आएको शाही नेपाली सेनाको टोलीले घर घेरा हाली कब्जामा लिएर लगाएको लुगा खोल्न लगाई आँखामा पट्टी बाँधेर लगे। भोलिपल्ट गुल्ममा सोध्न जाँदा नल्याएको बताइयो। केसीसँगै पक्राउ परेका ठाकुरद्बारा सुखाडका लालबहादुर कुमाल छुटेर आएपछि व्यारेकमा नभएको भन्न लगाएको भनेको पीडित परिवारले बताए। बेपत्ता हुनु अगाडि भुपेन्द्र केसिलाई ०५८ मङ्सिर २९ गते पक्राउ गरी २०५८ पुस १ गते छोडेको थियो र तर पछिल्लो पटक बेपत्ता बनाए। हालसम्म उनको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री