2002-04-06 - incident - Nuwakot district २०५८-१२-२४ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-04753 अभिलेखालय सि. नं.: NCA-04753

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४७
  • पीडितको नाम र थर:गोरेबहादुर श्रेष्ठ
  • ठेगाना:जिल्ला नवुाकोट थानसिब गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला नुवाकोट थानसिब गाविस वडा नं.- ५बस्ने गारेबहादुरश्रेष्ठलाई २०५८/१२/२४ मा सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेको र मारिएको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न जिम्मवेार सुरक्षाकर्मीलाईफौजदारी अभियोगमा मुद्दा दायरगर्न र पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/७/५ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३५०३ संरक्षण ७८८ मिति २०६५/९/९ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/१० को निर्णयानुसार निजलाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र.प्र.का.लाई निर्देशन दिने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री