2002-04-05 - incident - Sankhuwasabha district २०५८-१२-२३ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-04732 अभिलेखालय सि. नं.: NCA-04732
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1660
- अ. नं.37
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:जलजला
- वार्ड नं.:7
- टोलको नाम:विहिबारे
- पीडित विवरण
- पीडितको नाम:कुलबहादुर जिमी
- जन्म मिति:
- साल:2024
- महिना:03
- गते:23
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:आँखिभुइँ
- वार्ड नं.:6
- टोल:फाक्लिङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:जिमी
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी किराँती राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सदस्य
- बाबुको नामबुद्धिमान याख्या
- आमाको नाम:ऐश्वरी याख्या
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हर्कमाया जिमी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:काममा नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:जलजला
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आँखिभुईं गाविस-६ फाल्कीङका माओवादी किराँती राष्ट्रिय मुक्तिमोर्चा सदस्य ३४ वर्षीय कुलबहादुर जिमी पार्टीको माओवादीको संगठन विस्तार गर्न ०५८ चैत २३ गते जलजला गाविस-७ विहिवारे पुगेको अवस्थामा सुरक्षाकर्मीको टोलीले घेरा हाली गोली हानी हत्या गरेको थिए। पीडितको लास त्यही खाल्डो खनी पुरेर गएका थिए।