2002-04-04 - incident - Rolpa district २०५८-१२-२२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04720 अभिलेखालय सि. नं.: NCA-04720

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10596
  • अ. नं.758
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:5
  • टोलको नाम:बागमा
  • पीडित विवरण
  • पीडितको नाम:अमृतबहादुर खत्री
  • जन्म मिति:
  • साल:2015
  • महिना:12
  • गते:29
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:4
  • टोल:झौवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:नखुलेको
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामभावाङ गाविस पीएन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामनरे खत्री
  • आमाको नाम:धनमति खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डङनी खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भावाङ गाविस ४ झावाङका निवासी अमृतबहादुर खत्रीलाइ माओवादी विरुद्ध प्रहरीसंग मिलेर सुराकी गरेको आरोपमा माओवादीले २०५८ माघ १८ गते राति १ बजे घरबाट अपहरण गरेर २०५८ चैत २२ गते राति १० बजे सोही गाविस ५ मा हत्या गरेको अवस्थामा लास छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री