2002-04-04 - incident - Khotang district २०५८-१२-२२ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-04719 अभिलेखालय सि. नं.: NCA-04719

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८७
  • पीडितको नाम र थर:प्रताप लाल दर्जी
  • ठेगाना:खोटाङ हैचुर गाविस वडा नं.-५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला खोटाङ हैचुर गाविस वडा नं. - ५ बस्ने प्रतापलाल दर्जीलाई सुरक्षाकर्मीले मिति २०५८/१२/२२ गतेका दिन पक्राउ गरी बेपत्ता बनाएको भन्ने आयोगको दर्ता उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बेपत्ता पारिएको व्यक्तिको आश्रित परिवारलाई क्षतिपूर्ति स्वरूपअन्तरिमराहतरु. १,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई पेश गर्ने र निजको अवस्था सार्वजनिक गर्न थप अनसुन्धान जारी राख्ने भन्ने मिति २०६५/३/१३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. खोटाङ/२१९६ सरंक्षण ७५६ मिति २०६५/९/४ मा प्र.म.म.प.को कायार्लयरशान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं.१७३मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बोधार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाईमा पठाइएको शान्ति तथा पुन: निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. ६१८ मिति २०६६/२/३१ मा जि.प्र. का. खोटाङलाई रु. १,००,०००/- क्षतिपूर्तिको डा्र फ्नट पठाइएको पत्रको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री