2002-04-04 - incident - Achham district २०५८-१२-२२ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-04711 अभिलेखालय सि. नं.: NCA-04711

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4752
  • अ. नं.393
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:नन्देगडा
  • वार्ड नं.:9
  • टोलको नाम:नन्देगडा
  • पीडित विवरण
  • पीडितको नाम:गोरखबहादुर वि सि
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:18
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मेहलमुडि
  • वार्ड नं.:9
  • टोल:धामीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि सि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
  • बाबुको नामवल बहादुर वि सि
  • आमाको नाम:रिमा वि सि
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला वि सि
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया हात
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2058-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-22
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:नन्देगडा
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेहलमुडि गाविस-९ निवासी तत्कालीन परिवर्तन स्मृती वृगेड अन्तर्गत प्लाटुन कमाण्डर १६ वर्षीय गोरखबहादुर विसि लाई ०५८ चैत १२ गते माओवादीको आरोपमा डोटीबाट कालीकोट तिर लग्दा वीच वाटोमा ज्वालादल गुल्म साफे अछामबाट आएको गस्ती टोलीले गोली प्रहार गर्दा दाँया पाखुराको जोर्नीमा लागि सशक्त घाइते भए। घाइतेको उपचार हुन नसकि हाल पनि हातले राम्रोसंग काम नगरि अपांग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री