2002-04-01 - incident - Tanahun district २०५८-१२-१९ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-04699 अभिलेखालय सि. नं.: NCA-04699

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2522
  • अ. नं.4
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:पुर्कोट
  • वार्ड नं.:4
  • टोलको नाम:आर्मी वेस ब्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:लिलराज कट्टेल
  • जन्म मिति:
  • साल:2022
  • महिना:04
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चक्रतिर्थ
  • वार्ड नं.:6
  • टोल:अल्काटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कटेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेघनाथ कट्टेल
  • आमाको नाम:बसुन्धरा कट्टेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती कटेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:पुर्कोट
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:कसैले देखेन
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2062-06-09
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइचक्रतिर्थ गाविस-६ निवासी लिलराज कट्टेललाई २०५८ चैत १९ गते देखि वेपत्ता भएका छन्। श्रीमती पार्वती कट्टेलका अनुसार उनी घरवाट छोरा विजय कट्टेल सहित काठमाडौ जान लाग्दा तनहुँको वाइसजाँगर स्थित सैनीक चेक पोष्टमा समातिएका लिलराज कट्टेल राज्यले वेपत्ता वनाएको छ। उनको साथमा भएको ८० हजार पैसा पनि सेनाले फिर्ता नगरेको उनकी पत्नीते बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री